पर्यटकीय सम्भावना बोकेको दोभान क्षेत्र ओझेलमा
पाल्पा, ८ भदौ । प्रशस्त पर्यटकीय सम्भावना बोकेको पाल्पा जिल्लाको दोभानबारे प्रचारप्रसार हुन नसक्दा ओझेलमा परेको छ । सिद्धबाबा मन्दिर, ताल, तालभित्र मन्दिर, आदिम मानवको दाँत भेटिएको स्थान, नेवाकोट भैरवमन्दिर,...