कर्मचारीतन्त्र र राजनीतिक नेतृत्वबीच हार्दिकतामा जोड
नवनियुक्त वाणिज्यमन्त्री रोमी गौचन थकालीले कर्मचारीतन्त्र र राजनीतिक नेतृत्व हार्दिकताका साथ हालेमालो गरेर अगाडि जाँदा सजिलो हुने बताउनुभएको छ । आज सिहंदरबारमा पदभार ग्रहण गरेपछि मन्त्रालयका उच्च कर्मचारीलाई निर्देशन दिँदै...