पूर्वी पृतना मुख्यालय इटहरीमा कार्यरत दुई सैनिकको मृत्यु
इटहरी । नेपाली सेनाको पूर्वी पृतना मुख्यालय इटहरी अन्तर्गत कार्यरत रहेका दुई नेपाली सैनिकको मृत्यु भएको अवस्थामा शव परीक्षणका लागि ल्याइएको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जानकारी दिएको छ ।...