१८ फाल्गुन २०७४, शुक्रबार
होली मिलन कार्यक्रम सम्पन्न
धनगढी । आदर्श सेवा समाज धनगढीले होली मिलनको आयोजना गरेको छ । समाजले उत्तरबेहडी स्थित आफ्नै नवनिर्मित भवनमा कार्यक्रमको आयोजना गरेको हो । समाजका अध्यक्ष तीर्थराज पाण्डेयको अध्यक्षतामा सम्म्पन्न कार्यक्रममा...