मोष्ट वान्टेड रेशम चौधरीले गरे अदालतसामू आत्मसमर्पण
धनगढी । टीकापुर घटनाका फरार अभियुक्त प्रहरीको मोष्ट वान्टेड सूचीमा रहेका रेशम चौधरीले कैलाली जिल्ला अदालतमा आत्मसमर्पण गरेका छन् । चौधरीले सोमबार अदालतमा उपस्थीत भई आत्मसमरर्पण गरेको कैलालीका प्रमुख जिल्ला...