गुण्डा नाइके मनोज पुन र सोम आले प्रहरीसँगको इन्काउन्टरमा मारिए
काठमाडौं । गुन्डा नाइके मनोज पुनसहित दुई जना प्रहरी इन्काउन्टरमा मारिएका छन् । हत्या आरोपमा प्रहरीको मस्टवान्टेड सूचीमा रहेका गुण्डा नाइके पुन र निर्माण व्यवसायी शरदकुमार गौचनको हत्यामा संलग्न सोम...