संघीय संसदको पहिलो बैठक २१ गते
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको पहिलो अधिवेशन आह्वान गरेकी छन् । अधिवेशन नयाँ बानेश्वरस्थित वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा दिउँसो ४ बजेका लागि बोलाइएको छ। मन्त्रिपरिषद्को सिफारिशमा संविधानको धारा...