रामग्राम स्तुपमा जियोफिजिक्स सर्भे : प्राचीन पोखरी र विहार फेला
नवलपरासी । भगवान् गौतमबुद्धको अष्ठधातु रहेको नवलपरासीको रामग्राम स्तुपमा प्राचीन पोखरी र विहारको भग्नावशेष फेला परेका छन् । नवलपरासी– (बर्दघाट सुस्ता पश्चिम) को रामग्राम–७, उजैनी रामग्राम स्तुप क्षेत्रमा गरिएको जियोफिजिक्स...