नवराज सिलवाल खोज्न प्रहरीको १५० जनको विषेश टोली भट्टेडाँडामा
काठमाडौं । पूर्व डिआइजी नवराज सिलवाललाई खोज्न १५० जनाको विषेश प्रहरी टोली ललितपुरको भट्टेडाँडा क्षेत्रमा परिचालित भएको छ । सिलवालले आफू आफ्नै क्षेत्रमा रहेको धारणा सार्वजनिक गरेपछि प्रहरीले उनको खोजी...