मन्त्रिपरिषद् बैठकको निर्णय: राष्ट्रियसभाको निर्वाचन माघ २४ गते हुने
काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभा निर्वाचनको मिति तय गरेको छ । बैठकले माघ २४ गते राष्ट्रिय सभा निर्वाचन गर्ने मिति तोकेको अर्थमन्त्री ज्ञानेन्द्र बहादुर...