रौतहटको कटहरियामा कांग्रेस र राजपा कार्यकर्ताबीच झडपमा एकको मृत्यु
रौतहट । जिल्लाको कटहरिया नगरपालिका–८, बलुवा टोलमा कांग्रेस र राजपा नेपालका कार्यकर्ताबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । आज बिहान सामान्य विवादपछि दुई समूहबीच भएको झडपमा राजपा नेपालका...