आचारसंहिता केही दिनका लागि फिर्ता हुनुपर्नेः उपप्रधानमन्त्री गच्छदार
विराटनगर । उपप्रधानमन्त्री विजयकुमार गच्छदारले मधेशवादी दलहरु निर्वाचनमा सहभागी भएपछि संविधानको स्वीकारोक्तिमा वृद्धि भएको बताएका छन् । विराटनगर विमानस्थलमा आज पत्रकारहरुसँग कुराकानी गर्दै उनले संघीय संसद्को निर्वाचनपछि जनता र राजनीतिक...