नामावली संकलनको समयावधि बढाउन सत्तारुढ दलहरुको आग्रह
काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हुने फोटोसहितको मतदाता नामावली सङ्कलनको समयसीमा साउनभर बनाउन निर्वाचन आयोगसँग आग्रह गरेका छन् ।...