मुलुकलाई समाधान दिनका लागि निर्वाचन सारिएको होः महरा
दाङ । उपप्रधानमन्त्री कृष्णबहादुर महराले स्थानीय तहको निर्वाचनमा केही शक्तिले पैसाको बलमा निर्वाचन जित्ने प्रयत्न गरिरहेको बताएका छन् । नेकपा माओवादी केन्द्रले घोराही– १३ मा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा...