निम्नआय भएका महिलाको आयआर्जन र सशक्तीकरणमा जोड दिइने– गुरुङ
पोखरा । पोखरा लेखनाथ महानगरपालिकाका नवनिर्वाचित उपप्रमुख मञ्जुदेवी गुरुङले निम्नआय भएका महिलाको आयआर्जन र सशक्तीकरणमा विशेष जोड दिइने बताएकी छिन् । महानगरपालिका उपप्रमुखमा शुक्रबार निर्वाचित भएपछि छोटो प्रतिक्रिया दिँदै उहाँले...