ललितपुर महानगरमा काँग्रेस र कामनपामा एमालेको अग्रता कायमै
काठमाडौँ । ललितपुर महानगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसको अग्रता कायमै छ । प्रमुखमा काँग्रेसका चिरिबाबु महर्जनले १२ हजार ९२७ मत प्राप्त गरेका छन् भने नेकपा (एमाले)का हरिकृष्ण ब्यञ्जनकारले ११ हजार ५५८...