सहमति कार्यान्वयनमा दबाब दिँदै नोबेलका नर्सहरू आन्दोलित
काठमाडौँ । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत नर्सहरूले आन्दोलन सुरु गरेका छन् । सरकारले तोकेको न्यूनतम पारिश्रमिकको माग गर्दै शिक्षण अस्पतालका नर्सहरू आन्दोलित भएका हुन् । यसअघि नर्सहरूसँग कात्तिक १८...