परजीवी किरा उत्पादन प्रयोगशाला स्थापना गरिँदै
काठमाडौँ । चितवनको खैरहनी नगरपालिकाले कृषि तथा वन विज्ञान विश्वविद्यालयसँगको सहकार्यमा परजीवी किरा उत्पादन प्रयोगशाला स्थापना गर्ने भएको छ । त्यससँग सम्बन्धित समझदारी पत्रमा खैरहनी नगरपालिकाका प्रमुख शशीकुमार खनिया र...