नवलपुरको गैँडाकोटमा चियाको परीक्षण खेती
नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा चिया खेती सुरुआत गरिएको छ । गैँडाकोट–१८ को बसेनी गाउँमा परीक्षणको रूपमा चिया खेती सुरु गरिएको नगरपालिकाले जनाएको छ । गैँडाकोट नगरपालिका प्रमुख मदनभक्त...