नयाँ कम्युनिस्ट केन्द्र बनाउने ‘विप्लव’ नेतृत्वको नेकपाको निर्णय
काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले नयाँ कम्युनिस्ट केन्द्र बनाउने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय कपिलवस्तुमा बसेको बैठकले महासचिव विप्लवको राजनीतिक प्रस्ताव सर्वसम्मत पास गर्दै नयाँ केन्द्र बनाउने...