केयूको ३० औँ दीक्षान्त समारोहमा एक हजार १२९ विद्यार्थी दीक्षित हुँदै
काभ्रेपलाञ्चोक । जिल्लाको धुलिखेलमा रहेको काठमाडौँ विश्वविद्यालय (केयू) को दोस्रो चरणअन्तर्गतको ३० औँ दीक्षान्त समारोहमा एक हजार १२९ विद्यार्थी दीक्षित हुने भएका छन् । शुक्रबार आयोजना हुने दीक्षान्त समारोहको प्रधानमन्त्री...