‘अर्थ मन्त्रालयमा अहिले जस्तो बेथिति अरू बेला थिएन’-पूर्वअर्थमन्त्री पाण्डे
काठमाडौँ । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले अहिले अर्थ मन्त्रालयमा बेथिति बढेको आरोप लगाएका छन् । मंगलबार नेपाल उद्योग परिसंघले आयोजना गरेको आर्थिक रूपान्तरणको मार्गचित्र सम्बन्धी कार्यक्रममा उनले यस्तो आरोप लगाएका हुन्...