मन्त्री खड्काद्वारा ऊर्जामन्त्री स्तरीय बैठकलाई सम्बोधन
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले शाङ्हाई सहयोग संगठन (एससिओ)को सदस्य राष्ट्रको पाँचौँ ऊर्जामन्त्री स्तरीय बैठकलाई सम्बोधन गरेका छन् । चीनको जेझियाङ प्रान्तको निङ्बो सहरमा आयोजित बैठकलाई आज...