१० वर्षभित्र साढे २८ हजार मेगावाट बिजुली निकाल्ने ऊर्जा मार्गचित्र पारित
काठमाडौँ । मंगलबार बसेको मन्त्रिपरिषद्ले ऊर्जा मार्गचित्र २०८१ पास गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको प्रस्तावमा ‘ऊर्जा मार्गचित्र २०८१’ पास भएको हो । उक्त मार्गचित्रमा सन् २०३५ सम्म...