कामपाद्धारा स्वास्थ्य सेवाको विभिन्न पदहरूको नतिजा प्रकाशन (नतिजासहित)
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले स्वास्थ्य सेवाका विभिन्न पदमा सेवा करारमा लिएको परीक्षाको नतिजा प्रकाशन गरेको छ । महानगरपालिकाले एक सूचनामार्फत स्वास्थ्य सेवाका करारमा पदपूर्तिका लागि लिएको विभिन्न पदहरूको नतिजा प्रकाशन गरेको जानकारी...