अपि हिमालमा ट्रेकिङ प्रवर्द्धन अभियान
काठमाडौँ । सुदूरपश्चिम प्रदेशको सबैभन्दा अग्लो हिमाल अपि हिमालको प्रवर्द्धनको लागि अपि हिमाल बेसक्याम्पसम्म ट्रेकिङ सुरु गरिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड...