सिजन सुरु हुन लाग्दा ठमेलमा बढ्यो पर्यटकको चहलपहल
काठमाडौँ । पर्यटकीय सिजन सुरु हुनैलागेको बेलामा संघीय राजधानी काठमाडौँको मुख्य पर्यटकीय केन्द्र ठमेलमा पर्यटकको चहलपहल सुरु भएको छ। पदयात्रा र पर्वतारोहणका लागि उपयुक्त याम वसन्त ऋतु सुरु भएसँगै ठमेलका...