पर्यटकले भरिएपछि खुम्बु क्षेत्रका होटलमा बास पाउन मुस्किल
काठमाडौँ । सोलुखुम्बुको खुम्बु क्षेत्रमा पदयात्रा तथा पर्वतारोहणका लागि आएका पर्यटकका कारण होटेलहरू भरिभराउ भएका छन् । वसन्त र शरद गरी दुई ऋतुमा पर्यटकीय सिजन मानिने खुम्बुमा वसन्त ऋतुमा पर्वतारोहीको...