तनहुँमा पर्यटन गतिविधि बढाउन पदयात्रा
दमौली । तनहुँको भिमाद नगरपालिका–९ मा रहेका पर्यटकीय गन्तव्यको प्रवर्द्धन गर्दै प्रचारप्रसार गर्ने उद्देश्यले पदयात्रा आयोजना गरिएको छ । कोभिड–१९ को प्रभावले रोकिएका पर्यटकीय गतिविधिलाई अगाडि बढाउने उद्देश्यले पाथर्दी सामुदायिक...