त्रिधार्मिकस्थल हलेसी मन्दिरको पूजाआजा अनिश्चितकालका लागि बन्द
खोटाङ । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड-१९) को महामारीबाट जोगिन खोटाङको त्रिधार्मिकस्थल हलेसी मन्दिर अनिश्चितकालका लागि बन्द गरिएको छ । दैनिक आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्ने विश्व प्रसिद्ध हिन्दू,...