पार्किङस्थलको ग्राफिक डिजाइन
नोबेल शिक्षण अस्पताल विराटनगरले आफ्नो परिसरको पाँच विगाह क्षेत्रफलमा रु ३२ करोडको लागतमा बनाउन लागेको अन्तरराष्ट्रिय स्तरको बगैँचा र पार्किङस्थलको ग्राफिक डिजाइन । आगामी १५ महिनाभित्र निर्माण कार्यसम्पन्न गर्ने अस्पतालले...