भलवलिया गाउँका सुत्केरी र नवजात शिशुका लागि राहत
चैत १७ गते आएको हावाहुरीको कारण क्षतिग्रस्त बारा जिल्लास्थित फेटा गाउँपालिका वडा नं. १ भलवलिया गाउँका सुत्केरी र नवजात शिशुका लागि राहत वितरण गर्दै नारायणी क्षेत्रीय अस्पताल वीरगञ्जका स्त्रीरोग विशेषज्ञ...