प्रदेश १ मा मुख्यमन्त्री आचार्यद्वारा दुई मन्त्री नियुक्त, सपथ सम्पन्न
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले दुई जना मन्त्री नियुक्त गरेका छन् । मुख्यमन्त्री आचार्यले शुक्रबार नेता माधवकुमार नेपालको साथ छाडेका आफू निकटका लछुमन तिवारी र बलबहादुर साम्सोहाङलाई...