प्रदेश नम्बर १ मा हात्तीपाइले रोगविरुद्धको चक्की खुवाउने
विराटनगर । प्रदेश नम्बर १ का तीन जिल्लामा यही चैत २० गतेदेखि हात्तीपाइले रोगविरुद्धको चक्की खुवाइँदैछ । हात्तीपाइले चक्की प्रदेशको धनकुटा, झापा र मोरङमा खुवाउने तयारी भएको स्वास्थ्य निर्देशनालय धनकुटाले...