छ महिनामा तीन प्रतिशत बजेट खर्चः प्रदेशसभा प्रभावकारी बन्न नसकेको गुनासो
सुर्खेत । कर्णाली प्रदेश सरकारलाई विकास निर्माण र जनजीविकाका सवालमा प्रदेशसभाले आवश्यक दबाब दिन नसकेको एक कार्यक्रमका सहभागीले गुनासो गरेका छन् । प्रदेशसभा स्थापनाको दुई वर्ष पुगेको उपलक्ष्यमा आयोजित खुला...