‘बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँ’: मुख्यमन्त्री शाही
कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मंगलबहादुर शाहीले बेरुजु घटाउन र बजेट कार्यान्वयनमा देखिएका समस्या समाधानका लागि आवश्यक सबै उपाय अवलम्बन गरिने बताएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बुधबार...