कर्णाली प्रदेशको मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी
काठमाडौँ । कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद्को आकस्मिक बैठक बसिरहेको छ। भूकम्प प्रभावित क्षेत्रको विषयमा निर्णय गर्न शनिबार बिहान बोलाइएको मन्त्रिपरिषद्को आकस्मिक बैठक अहिले जारी छ । बैठक भूकम्प प्रभावित क्षेत्रबारे...