‘एमालेबाहेकको सरकार बनाउने कुरा घाम र जूनको मिलन जतिकै कठिन छ’
कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार पाँच वर्ष नै चल्ने बताएका छन् । भौगौलिकरूपमा देशको सबैभन्दा ठूलो पोखरा महानगरपालिकाको...