मुख्यमन्त्री कार्कीद्वारा नेपाल संवतको शुभकामना
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चाडपर्वहरू सामाजिक सहिष्णुता र एकता प्रवर्द्धन गर्ने माध्यम भएका बताएका छन् । नेपाल संवत् ११४५ का अवसरमा आज दिएको शुभकामना सन्देशमा उनले नेपाल...