२७ फाल्गुन २०७८, शुक्रबार
हेटौँडा जोड्ने सडकलाई रु ५० करोड
काभ्रेपलान्चोक । बागमती प्रदेश सरकारले काभ्रेपलान्चोकको रोशी गाउँपालिकास्थित पिन्थलीबाट महाभारत गाउँपालिकाको घर्तीछाप, गोकुले हुँदै हेटौँडा जोड्ने सडकका रु ५० करोड छुट्याउने निर्णय गरेको छ । प्रदेश राजधानी हेटौँडा जोडिने उक्त...