वडा समाजवादी कार्यक्रम ल्याइने : मुख्यमन्त्री पाण्डे
हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आगामी आर्थिक वर्ष २०७८/७९ मा वडा समाजवादी कार्यक्रम ल्याइने बताएका छन् । आर्थिक मामिला तथा योजना मन्त्रालयले आयोजना गरेको आगामी आव २०७८/७९ को...