१२ कार्तिक २०७८, शुक्रबार
काँग्रेस सभापतिलाई रेणु दाहालको जवाफ : आफ्नो पालामा सिन्को नभाँच्नेहरू हामीलाई लखेट्ने कुरा गर्दै छन्
चितवन । भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले चितवनको भरतपुरको विकास देखेर अत्तालिएकाहरुले आफूहरुलाई लखेट्ने कुरा गरेको बताएकी छन् । नेकपा माओवादी केन्द्र भरतपुर महानगर कमिटीले आयोजना गरेको कार्यक्रममा बोल्दै दाहालले...