प्रदेश–२ सरकारको आफ्नै अनुसन्धान ब्युरो हुने
काठमाडौँ । प्रदेश–२ सरकारको आफ्नै अनुसन्धान ब्युरो स्थापना हुने भएको छ । प्रदेश सभाबाट आइतबार त्यससम्बन्धी विधेयक पारित भएसँगै ब्युरो स्थापनाको बाटो खुलेको हो । प्रदेशको शान्ति सुरक्षाका लागि गठन हुने ब्युरोद्वारा...