रौतहट प्रशासन र प्राधिकरणबीच नियमित विद्युत आपूर्तिका लागि ७ बुँदे सहमति
रौतहट । रौतहटमा स्थानीय प्रशासन र विद्युत प्राधिकरणबीच नियमित विद्युत आपूर्तिको लागि ७ बुँदे सहमति भएको छ । जिल्लामा बिना सूचना पटक-पटक विद्युत आपूर्ति ठप्प भइरहने समस्या समाधान गर्न रौतहटका...