विज्ञ समूहको सुझाव पूर्ण पालना गरिने
जनकपुरधाम । कोरोना महामारी नियन्त्रणका लागि मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वमा रहेको उच्चस्तरीय समितिले विज्ञ समूहको प्रतिवेदन शतप्रतिशत कार्यान्वयन गर्ने निर्णय गरेको छ । विज्ञ समूहले कोरोना महामारी नियन्त्रण, रोकथाम तथा...