देउखुरीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय उद्घाटन
काठमाडौँ । लुम्बिनी प्रदेशको राजधानी कार्यान्वयन भएको छ। स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय उद्घाटन गरिएको छ। प्रदेश प्रमुख अमिक शेरचनले झण्डोत्तोलनसहित कार्यालयको उद्घाटन गरे। मुख्यमन्त्री कुलप्रसाद...