लुम्बिनीमा काँग्रेसका चौधरीले गरे मुख्यमन्त्रीमा दाबी
दाङ । लुम्बिनीमा नेपाली काँग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले मुख्यमन्त्रीमा दाबी गरेका छन् । एमाले र राप्रपाबाहेक ९ दलको समर्थनमा चौधरीले संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा दाबी पेस...