लुम्बिनी सरकारको स्थापना दिवस दाङमा, आज प्रदेशभर सार्वजनिक बिदा
काठमाडौँ । लुम्बिनी प्रदेश सरकारले आज (मङ्गलवार) आफ्नो प्रदेश स्थापना दिवस मनाउँदै छ । प्रदेशको स्थायी राजधानी दाङमा स्थापना दिवस मनाउन लागिएको हो । प्रदेश सरकारको सबै काम कारबाही बुटवलबाटै...