राष्ट्रियसभा उपनिर्वाचनमा काँग्रेसका दृगनारायण पाण्डेय विजयी
बुटवल । लुम्बिनी प्रदेशको राष्ट्रियसभा उपनिर्वाचनमा उम्मेदवार दृगनारायण पाण्डेय विजयी भएका छन् । पाण्डेयले सत्तारुढ एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गर्दै जित हाँसील गरेका हुन् । पाण्डेयले प्रदेशसभातर्फ ४२ र...