लुम्बिनीमा ४२ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीको दाबी पेस
काठमाडौँ । लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनले ४२ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीको दाबी पेस गरेका छन् । विपक्षी गठबन्धनले माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउँदै बहुमतको सरकारको दाबी...